राष्ट्रिय

सैनामैनाका एक बृद्धा ३ दिनदेखि सम्पर्कबिहीन

रेडियो टाइम्स
`

पुष ६, सैनामैना ।

रुपन्देहीको सैनामै नगरपालिका–७ देवापारका एक बृद्धा सम्पर्कबिहीन भएका छन् । ७३ वर्षीय टेकलाल पौडेल ३ दिनदेखि सम्पर्कबिहीन भएका हुन् ।

घरबाट कसैलाई पनि जानकारी नगराई हिडेको र हालसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले खोजि कार्य गरिदिन सबै सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।

साथै कसैले कहि कतै देखे नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन गर्न परिवारले सबैलाई आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८, ०७:०६:००
प्रतिक्रिया दिनुहोस्