स्थानीय

कपिलवस्तुमा ७ हजार भन्दाबढी नेता कार्यकर्ता एमालेमा प्रवे

रेडियो टाइम्स , नरेश चौधरी
`

पुस ६,सैनामैना । 

कपिलवस्तुमा ७ हजार भन्दाबढी नेता कार्यकर्ता एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।

कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्तासहित ७ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

 नवप्रवेसीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो।
 


प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८, ०६:४३:००
प्रतिक्रिया दिनुहोस्