राष्ट्रिय

प्रतिनिधि सभाको बैठक स्थगित : अर्को बैठक ११ गते

रेडियो टाइम्स
`

काठमाडाैं : 


प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कार्तिक ९ गते बस्ने भनिएको  बैठक स्थगित गरिएको हो । कार्तिक ९ गते दिउसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबश बस्न नसक्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ। बैठक सभामुखले कार्तिक ११ गतेका लागि बोलाएको सचिवालयले जनाएको छ ।  


प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८, १५:०४:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुर्गियामा दुर्घटना : ७ जना घाइते  मंगलबार, कात्तिक २, २०७८, १५:०४:००
आज लाग्ने चन्द्र ग्रहण बार्नु नपर्ने मंगलबार, कात्तिक २, २०७८, १५:०४:००