स्थानीय

रुपन्देहीमा आजबाट निषेधाज्ञा सकिँदै

रेडियो टाइम्स
`

श्रावण ३२  
बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ ।  हरितालिका तीज नजिकिदै गरेको र होटेल तथा पार्टी प्यालेसमा भिडभाड बढ्न नदिन केही कडाई गर्ने सम्भावना समेत रहेको डिसीएमसीले जनाइको छ ।
 


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, १६:३९:००
प्रतिक्रिया दिनुहोस्