राष्ट्रिय

कुटपिटबाट युवकको मृत्यु

रेडियो टाइम्स
`

१६ साउन, जाजरकोट
जाजरकोट- कुशे गाउँपालिका–८ जिन्तलाका एक युवकको हत्या भएको छ। स्थानीय ३५ वर्षीय इन्द्रबहादर सिंहको हत्या भएको हो।

आपसी लेनदेनको विषयमा विवाद हुँदा स्थानीय २६ वर्षीय विमल प्रकाश सिंहले शनिबार बिहान कुटपिट गर्दा इन्द्रबहादुरको मृत्यु भएको जिल्ला कार्यालय जाजरकोटले जनाएको छ। विमललाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: शनिबार, साउन १६, २०७८, १३:०२:००
प्रतिक्रिया दिनुहोस्