राष्ट्रिय

सुनको भाउ तोलामाआज सात सय रुपैयाँले घट्यो

रेडियो टाइम्स
`

साउन ६, काठमाण्डौ

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८, १३:५७:००
प्रतिक्रिया दिनुहोस्