राष्ट्रिय

कञ्चनपुरमा  लागुऔषधसहित दुई युवक पक्राउ

रेडियो टाइम्स
`

१ असार, धनगढी

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका(८ बाट लागुऔषधसहित सोही ठाउँका २८ वर्षीय सुरेन्द्र विष्ट र २२ वर्षीय सन्तोश रानालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० अमरबहादुर थापाले उनीहरुको साथबाट ९।०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

दुवै जना सवार सुप।प्र०१(००८ प ८५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, असार १, २०७८, १२:०७:००
प्रतिक्रिया दिनुहोस्