स्थानीय

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

रेडियो टाइम्स
`

१९ वैशाख, बुटवल

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।


प्रकाशित मिति: आईतबार, वैशाख १९, २०७८, १५:५१:००
प्रतिक्रिया दिनुहोस्