स्थानीय

सैनामैना पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ (फोटो फिचर)

नरेश चौधरी
`

रुपन्देहीको सैनामैना वौद्धकालीन सभ्यता बोकेको प्राचिन शहर हो । सैनामैना वडा नं. १ स्थित वनकट्टामा वौद्धकालीन सभ्यता संग जोडिएका विभिन्न वस्तुहरु अझै जताततै भेटिन्छन्, सैनामैनाले जनप्रतिनिधि पाए पछि यसको संरक्षण प्रयास गरेको छ, अहिले धेरै स्थानमा तारबार गरिएको छ । संघिय, प्रदेश र स्थानीय सरकारले यसको उत्खनन्, संरक्षण र पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक देखिन्छ । 
पर्यटकीय स्थलका रुपमा विकासको पखाईमा वौद्धकालीन सभ्यता बोकेको सैनामैना  (फोटो फिचर)

तस्बिर : नरेश चौधरी  

 

 


प्रकाशित मिति: १५ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्