सैनामैनामा कृषकहरुको उत्पादनमा बृद्धि गर्न कृषक पाठशाला
अन्तराष्ट्रिय
अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड हुने

एजेन्सी | असोज २६, एजेन्सी :
बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ। बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो।
सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो। इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७, २०:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


लोकप्रीय समचार
- रुपन्देहीको सियारीमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सुरु
- रुपन्देहीको सियारीमा आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिका माध्यमबाट उपचार सेवा सुरु
- आफुले बाचा गरे अनुसार विकास निर्माणका काम गरिरहेको छु ः संसद ढकाल
- रुपन्देहीको सियारीमा कोभिड—१९ अस्थायी अस्पतालको सेवा सुरु
- लालपुर्जा दिएर बल्ल चुनाव हुन्छ : प्रमुख ढकाल
- भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
- स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु
- बाग्लुङका युवाले सम्पत्ति हड्प्न पाल्पाबाट नागरिकता बनाएको खुलासा