मुख्य समाचार

View All

राष्ट्रिय

आज शिलान्यास गरिएका ३९६ अस्पतालमा ९५ हजार बढी स्वास्थ्यकर्मी पठाइने

स्वास्थ्य मन्त्रालयले आज ३ सय ९६ स्थानीय तहहरूमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी शिलान्यास गर्ने कार्यक्रम छ।

अर्थमन्त्री पौडेलले सांसद विकास कोषको सबै रकम स्वास्थ्य क्षेत्रमा लगाउने

रुपन्देही क्षेत्र नं. २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोषको यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाउने भएका छन्। 

बालिका हत्याका आरोपी महोत्तरीका अरुण साह विरुद्ध ४ वटा मुद्दा दायर

बालिका हत्या आरोपमा पक्राउ परेका महोत्तरी गौशाला ५ का २६ वर्षका अरुणकुमार साह विरुद्ध प्रहरीले ४ वटा मुद्दा दायर गरेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना सङ्क्रमण पुष्टि , १२ सय बढी डिस्चार्ज

 गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश समाचार

सैनामैनाका कोरोना संक्रमित एक महिलाको काठमाण्डौमा मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिकाकी एक महिलाको  कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

कृषकहरूलाई ज्ञान र सीप सिकाउदै सैनामैना नगरपालिका

सैनामैनामा कृषक पाठशाला सुरू भएको छ । कृषकहरूलाई ज्ञानसीप प्रदान गर्न तथा गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले आईतबार देखि कृषक पाठशालाको सुरूवात गरिएको नगरपालिकाले जनाएको छ ।

रूपन्देहीमा कति काेराेना संक्रमित थपिए ?

रुपन्देहीमा शनिवार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

View All

मनोरन्जन

ड्रग्स प्रकरणमा मुछिएकी नायिका दीपिका पादुकोणले बयानमा के भनिन् ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले लागुऔषधको कोणबाट जाँच गरिरहेको छ ।

बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित 

बलिउड अभिनेता अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको छायांकन गरिरहेका थिए ।

विवाह अघि नै गर्भवती हुने बलिउड नायिका

बलिउडकर्मी रिल लाइफमा काम गर्दा गर्दै कतिखेर रियल लाइफमा समेत जोडिन्छन्, त्यो पनि भनिहाल्न वा अनुमान गरिहाल्न मुस्किल छ ।

आलिया अभिनित सडक-२ को ट्रेलरलाई सबैभन्दा बढी डिसलाइक

बलिउडमा भाइ-भतिजावादविरुद्दको आक्रोशको निसानामा सडक-२ परेको छ। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पश्चात् बलिउडमा भाइ-भतिजावादको बहस चलिरहेको छ।

View All

जीवन शैली

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

    बुधबार, भदौ २४, २०७७, ०५:२०:००
View All

कला

निश्चल कृषि सहकारीको पाचौं साधारण सभा सम्पन्न

कञ्चन गाउपालिका वार्ड नं. ४ अस्नैयामा रहेको निश्चल कृषि सहकारी संस्था लिमिटेडको पाचौं साधारण सभा संस्थाको बार्षिक आर्थिक प्रतिबेदन छलफल सहित पारित गरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

तापाईको मास्क खोई ?

कोरोना भाइरस समुदायमा फैलिना थालेपछि प्रहरीको सजकता ।